Techie IT
मंगलबार, साउन १,२०८१

काठमाडौंबाट रुकुमका लागि छुटेको बस त्रिशूली नदीमा खस्यो


काठमाडौं । काठमाडौंबाट रुकुमका लागि छुटेको बस त्रिशूली नदीमा खसेको छ ।

अहिलेसम्म मानविय क्षतिको जानकारी प्राप्त भएको छैन । प्रहरीले घाइते केहीलाई उद्वार गरेर अस्पताल पठाएको बताइएको छ । बसमा कति यात्रु थिए भन्ने अहिलेसम्म खुलेको छैन ।

थप विवरण प्राप्त हुन बाँकी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंबाट रुकुमका लागि छुटेको बस त्रिशूली नदीमा खस्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Mostly Cloudy
5:18 am7:01 pm +0545