मंसिर ४ गतेपछि एमालेका अध्यक्ष ओलीको नेतृत्वमा सरकार बन्ने निश्चित: कमल थापा
हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंसिर ४ गतेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने निश्चित भएको बताएका छन् ।
नेकपा एमालेको हेटौंडामा शुक्रबार भएको चुनावी सभामा बोल्दै एमालेबाट मकवानपुर-१ का उम्मेदवार समेत रहेका थापाले देशभरका राष्ट्रवादी जनताले ओली नेतृत्वको सरकार हेर्न चाहेको भन्दै मंसिर ४ पछि ओली नेतृत्वको राष्ट्रवादी सरकार बन्ने दाबी गरे ।
मकवानपुरको विकासमा योगदान दिँदै आएको एमाले र राप्रपा नेपाल एकै ठाउँमा उभिँदा मकवानपुरको विकासले गति लिने भएकै कारण आफु सूर्य चिन्हबाट उम्मेदवार बनेको थापाको भनाई रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कमल थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्