होटलको कोठामा क्यामेरा लुकाई भिडियो गर्ने होटल म्यानेजर प्रहरी पक्राउ
काठमाडौं। होटलको कोठामा क्यामेरा लुकाई भिडियो रेकर्ड गर्ने होटल म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको बाँसबारीस्थित रेष्ट्रो क्याफे एन्ड लजका म्यानेजर मुकेश मालीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनले होटलमा बस्ने आउने पाहुनाहरुको कोठामा क्यामेरा लुकाई भिडियो रेकर्ड गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
चन्द्रागिरि नगरपालिका १५ का स्थायी बासिन्दा मालीको साथबाट प्रहरीले भिडियोहरुसमेत बरामद गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरि मालीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ, #होटलको कोठामा क्यामेरा लुकाई भिडियो गर्ने होटल म्यानेजर प्रहरी पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्