सशस्त्र प्रहरीका चार जना एसपीको काज सरुवा
काठमाडौं । सशस्त्र प्रहरी बलका चार जना प्रहरी उपरीक्षक (एसपी) हरूको काज सरुवा भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असोज ३१ गते गरेको निर्णयअनुसार उनीहरूको आवश्यकताका आधारमा काज सरुवा भएको सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले जनाएको छ ।
जस अनुसार सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेललाई नुवाकोटबाट सप्ततरी, प्रदीप खड्कालाई सप्तरीबाट नुवाकोट, रमेश विक्रम शाहीलाई मानव स्रोत विभागबाट वैद्यनाथ बाहिनी मुख्यालय कैलाली र डम्बर बहादुर बिष्टलाई बाँकेबाट दार्चुला सरुवा गरिएको छ ।
हेर्नुहोस् काज सरुवा सूची–
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #सशस्त्र प्रहरीका चार जना एसपीको काज सरुवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्