Techie IT
बिहीबार, वैशाख २५,२०८२

सशस्त्र प्रहरीका चार जना एसपीको काज सरुवा


काठमाडौं । सशस्त्र प्रहरी बलका चार जना प्रहरी उपरीक्षक (एसपी) हरूको काज सरुवा भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असोज ३१ गते गरेको निर्णयअनुसार उनीहरूको आवश्यकताका आधारमा काज सरुवा भएको सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले जनाएको छ ।

जस अनुसार सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेललाई नुवाकोटबाट सप्ततरी, प्रदीप खड्कालाई सप्तरीबाट नुवाकोट, रमेश विक्रम शाहीलाई मानव स्रोत विभागबाट वैद्यनाथ बाहिनी मुख्यालय कैलाली र डम्बर बहादुर बिष्टलाई बाँकेबाट दार्चुला सरुवा गरिएको छ ।

हेर्नुहोस् काज सरुवा सूची–


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #सशस्त्र प्रहरीका चार जना एसपीको काज सरुवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:17 am6:42 pm +0545