ओलीसँग प्रत्यक्ष सम्वाद गर्न १ लाख १३ हजार ४ सय ७७ जनाले टिपाए नम्बर
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि एक लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएका छन्।
ओलीले एकैदिन १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएको फेसबुकमार्फत् जानकारी दिनुभएको छ ।
‘हालसम्म १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताले खुसी छु। धेरै नाम आएकोले नाम टिपाउने समय भोलि दिउसो १२ बजेसम्म मात्र निर्धारण गरेका छौं। नाम र नम्बर त टिपाउनु भयो नि ? ’अध्यक्ष ओलीले लेख्नुभएको छ ।
ओलीले आफूसँग कात्तिक ४ गते कुराकानी गर्नका लागि नाम र नम्बर आफ्नो फेसबुक पेजमा पठाउन बुधबार सामाजिक सञ्जालमार्फत आह्वान गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ओलीसँग प्रत्यक्ष सम्वाद गर्न १ लाख १३ हजार ४ सय ७७ जनाले टिपाए नम्बर, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्