चितवन १ मा कांग्रेसविरुद्ध बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
काठमाडौं । चितवन १ मा नेपाली कांग्रेसविरुद्ध बागी उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग भेटेपछि उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् ।
बुर्लाकोटीले गठबन्धनको तर्फबाट कांग्रेसका विश्वनाथ पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । उनले देउवाले सम्मानजनक जिम्मेवारी दिने बताएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
आफ्नो उम्मेदवारी निष्क्रिय भएसँगै पार्टीका उम्मेदवार पौडेललाई जिताउन लाग्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #चितवन १ मा कांग्रेसविरुद्ध बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्