सूर्यमा भोट माग्दै मतदाताको घरघरमा कमल थापा
हेटौंडा, २९ असोज । मकवानपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार कमल थापाले घरदैलो अभियानलाई तीब्रता दिएका छन् ।
पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापा पछिल्लो दिनहरुमा चुनावी अभियानलाई अगाडी बढाउँदै सूर्यमा मतदान गर्न अनुरोध गर्दै घरदैलो अभियानमा रहेका छन् ।
शनिबार बिहान हेटौंडा-५ को विभिन्न स्थानमा घरदैलो गर्दै एमालेको सूर्य चिन्हमा मतदान गर्न मददाताहरुसँग अुनरोध गरेका छन् ।
यसअघि, शुक्रबार थापा हेटौंडा-६ र ८ को घरदैलो अभियानमा हिँडेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कमल थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्