डेंगी नियन्त्रणमा सरकारको प्राथमिकता पुगेन: गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले तीव्र रूपमा फैलिरहेको डेंगी नियन्त्रणमा वर्तमान सरकारको पर्याप्त ध्यान र प्राथमिकता नपुगेको बताएका छन् ।
सत्तारुढ प्रमुख दलका नेता समेत रहेका थापाले सरकारको कामकारबाहीबारे असन्तुष्टि व्यक्त गर्दै सो कुरा बताएका हुन् ।
आज मंगलबारदेखि काठमाडौंमा शुरू भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामान्त्री थापाले स्थानीय सरकारले समेत डेंगी महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको बताएका छन् ।
कोरोना महामारीबाट सिकेको पाठलाई सरकारले अहिले प्रयोग गर्नुपर्ने भए पनि त्यसो हुन नसकिरहेको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गगनकुमार थापा, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्