Techie IT
आईतबार, वैशाख ६,२०८३

फाइनल खेलमा नेपालविरुद्ध बंगलादेशको एक गोल


काठमाडौं  । छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध गोल गर्दै बंगलादेशले अग्रता लिएको छ। खेलको १२औं मिनेटमा गोल गर्दै बंगलादेशले अग्रता लिएको हो।

साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक नयाँ देशबीच भीडन्त भइरहेको छ। नेपालले भारतलाई हराउँदै फाइनल पुगेको हो भने बंगलादेशले भुटानलाई हराउँदै फाइनल पुगेको हो।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #छैटौं महिला साफ च्याम्पियनसिप, #फाइनल खेलमा नेपालविरुद्ध बंगलादेशको एक गोल


तपाईको कमेन्ट लेख्नुहोस्