अस्थायी मतदाता नामावली संकलन सुरु
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्रै अस्थायी मतदाताले मतदान गर्न पाउनेछन् ।
कारागारमा रहेका थुनुवा, कैदी, वृद्धाश्रममा रहेका व्यक्ति, सुरक्षाकर्मी र कर्मचारीले समानुपातिक प्रणालीतर्फ मात्रै मतदान गर्न पाउने जनाइएको छ ।
निर्वाचन आयोगको अनुसार निर्वाचनमा खटिनेहरुका लागि मतदाता नामावली संकलन कार्य सुरु गर्न लागिएको हो ।
नामावली संकलन कार्य देशका ७७ वटै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयबाट हुन लागेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #अस्थायी मतदाता नामावली संकलन सुरु, #निर्वाचन आयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्