Techie IT
बिहीबार, वैशाख २५,२०८२

बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं । बलात्कार मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा केराबारी गाउँपालिका–५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेत रहेका छन् ।
जिल्ला अदालत मोरङको २०७२ चैत ३ गतेको फैसलाले बलात्कार मुद्दामा
१३ वर्ष कैद सजाय ठहर भई फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत मोरङको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ
कारागार कार्यालय चलान गरिएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:16 am6:43 pm +0545