Techie IT
शुक्रबार, वैशाख २६,२०८२

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा नियुक्त


काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको प्रमखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुतराज थापा नियुक्त भएका छन् ।

थापालाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विभागको प्रमुखमा नियुक्त गरेको हो । थापाले भोलि भदौ २९ गतेदेखि कार्यभार समाल्ने जनाइएको छ ।

विभागका प्रमुख यदुलाल खरेलले मगलबारबाट अवकाश पाउँदै छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #राष्ट्रिय अनुसन्धान विभाग, #हुतराज थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:16 am6:43 pm +0545