Techie IT
बिहीबार, वैशाख २५,२०८२

नक्कली नोट सहित एक यूवक पक्राउ


 

काठमाडौं । प्रहरीले नक्कली नोट सहित एक यूवकलाई प्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भएका १९ वर्षीय राजु सहनी रहेका छन् ।
बडहरीस्थित दशगजामा लागेको ईन्द्र पूजा मेला हेर्न आएका राजुलाई प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट नेपाली रूपैयाँ ५ सय दरको ४ थान नक्कली नोट फेला पारी बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट प्रहरीले पक्राउ गरेको हो ।
साथै प्रहरीले उनी सवार बीआर ३२ एएफ ५१०१ नम्बरकोमोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #नक्कली नोट सहित एक यूवक पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:16 am6:43 pm +0545