तारकेश्वर नगरपालिका जाने प्रबेशद्वारको उद्घाटन कार्यक्रम सम्पन्न
काठमाडौं । तारकेश्वर नगरपालिका जरङ्खु हुदै धर्मस्थली बजार र नगरपालिका जाने प्रबेशद्वारको उद्घाटन गरिएको छ ।तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्णहरि महर्जन , पूर्व नगरप्रमुख रामेश्वर बोहरा , उप -प्रमुख सृजना बुर्लाकोटी ज्यूहरु द्वारा प्रबेशद्वारको सामुहिक उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा धर्मस्थली प्रवेश द्वार कमिटीको अध्यक्ष सानुबाबु बिंदुकार, ता.न.पा वडा नं-६ धर्मस्थलीका वडा अध्यक्ष श्री घनश्याम श्रेष्ठ ,नगर वडा अध्यक्ष लगायत बिभिन्न पार्टीका प्रतिनिधिहरू , अनुगमन समितिका प्रतिनिधि, समाजसेवी, बुध्दिजीवि तथा वडाबासीहरूको पनि उपस्थिति देखिएको थियो |
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot, #कृष्णहरि महर्जन, #तारकेश्वर नगरपालिका, #तारकेश्वर नगरपालिका जाने प्रबेशद्वारको उद्घाटन कार्यक्रम सम्पन्न, #रामेश्वर बोहरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ४तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ५एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ६एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- ७यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ८नेकपाको तर्फबाट काठमाडौं क्षेत्र नं ५ , ६ र ७ मा को को ?






तपाईको कमेन्ट लेख्नुहोस्