Techie IT
आईतबार, वैशाख २८,२०८२

गोरखा -१ मा कॉंग्रेसबाट युवा नेता रामकृष्ण लामिछाने को आबेदन


गोरखा । नेपाल बिध्यार्थी संघ नेता एबम् अघिबक्ता रामकृष्ण लामिछाने ले गोरखा क्षेत्र नं १ को निर्वाचनमा उमेदवारको लागी पार्टीमाआवेदन दिएका छन्। क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरे अरुप आज ईच्छा जाएर गरेका हुन् ।लामिछानेमहेन्द्र रत्न क्याम्पस ताहाचका पूर्व नेबि संघ अध्यक्ष हुन ।

गोरखा कॉंग्रेस ले आज संघिय क्षेत्र मा ईच्छा जायर गर्न आह्वान गरेको थियो क्षेत्रीय कार्यसमिति मार्फत आज ईच्छा जाएर गरी आबेदन दिएका हुन ।

आबेदन दिने हरुमा प्रत्यक्षतर्फ महासमिति सदस्य राजेन्द्र बजगाई, तुलराम दाहाल, गण्डकी प्रदेश समितिका महामन्त्री किरणबाबु श्रेष्ठ, महाधिवेशन प्रतिनिधि देवेन्द्र वाग्ले, रामकृष्ण लामिछाने, केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, महासमिति सदस्य राजनराज पन्त, महाधिवेशन प्रतिनिधि जानुका अधिकारीले पनि आवेदन पेश गरेका छन् ।

समानुपातिकतर्फ जगत बराम, युवराज बस्ताकोटी, जीवनप्रेम श्रेष्ठ, रजनी मियाँ र शोभा भट्ट खनाल रहेका छन् ।

आकांक्षीहरुको नाम क्षेत्रीय समितिले जिल्ला समितिलाई निर्णय गरेर पठाउन भने बाँकी छ ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #गोरखा -१ मा कॉंग्रेसबाट युवा नेता रामकृष्ण लामिछाने को आबेदन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:15 am6:44 pm +0545