Techie IT
शुक्रबार, वैशाख २६,२०८२

जुवातास खेलिरहेका १५ जना पक्राउ


काठमाडौं । प्रहरीले बर्दियामा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ ।
मधुवन नगरपालिका– ४ माचड चोक बस्ने सोमई थारूको घरमा जुवातास खेलिरहेका ३४ वर्षीय जगत चौधरीसहित १५ जनालाई प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार २ सय ९० रूपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #जुवातास खेलिरहेका १५ जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:16 am6:43 pm +0545