Techie IT
सोमबार, वैशाख २९,२०८२

एमालेबाट काठमाडौं क्षेत्र नम्बर ७ क र ख मा ८ जना उम्मेदवार सिफारिस को को ?


काठमाडौं । नेकपा एमालेले काठमाडौंका २० मध्ये १८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटी पदाधिकारी बैठकको निर्देशनअनुसार क्षेत्रीय कमिटी बैठकहरु बसेर नाम सिफारिस गरिरहेको र १० नम्बर क्षेत्रको नाम आउन बाँकी रहेको जिल्ला अध्यक्ष दिपक निरौलाले  जानकारी दिए ।

क्षेत्र नम्बर ७ (क)

गोकुल वस्ती

गोपाल माली

गीता थिड

विश्वराम सापकोटा

क्षेत्र नम्बर ७ (ख)

प्रकाश श्रेष्ठ

सीताराम रेग्मी

रामेश्वर देवकोटा

युनिक केसी


क्याटेगोरी : समाचार
ट्याग : #एमालेबाट काठमाडौं क्षेत्र नम्बर ६ क र ख मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:14 am6:45 pm +0545