Techie IT
सोमबार, वैशाख २९,२०८२

एमालेबाट काठमाडौं क्षेत्र नम्बर ६ क र ख मा सिफारिस उम्मेदवार को को ? (हेर्नुहोस सूचि)


काठमाडौं । नेकपा एमालेले काठमाडौंका २० मध्ये १८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटी पदाधिकारी बैठकको निर्देशनअनुसार क्षेत्रीय कमिटी बैठकहरु बसेर नाम सिफारिस गरिरहेको र १० नम्बर क्षेत्रको नाम आउन बाँकी रहेको जिल्ला अध्यक्ष दिपक निरौलाले  जानकारी दिए ।

 

क्षेत्र नम्बर ६ (क)

निरेशलाल सिंह महर्जन

मधुसुदन तण्डुकार

केदार बस्नेत

तिलक सुनुवार

मधुसुदन पाण्डे

नरेशमान महर्जन

शान्तारत्न महर्जन

क्षेत्र नम्बर ६ (ख)

कृष्णप्रसाद अधिकारी

विश्वनाथ लामिछाने

सावित्रा शर्मा

रामबाबु पाण्डे

गोपाल सापकोटा

अमृत थापा

बलराम सिटौला

पूर्ण महर्जन

मञ्जरी शर्मा

माधवराज थापा

कृष्ण खत्री

सुरेन्द्र थापा

अमन कुमार मास्के

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेबाट काठमाडौं क्षेत्र नम्बर ६ क र ख मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:14 am6:45 pm +0545