स्वःप्रदीप गिरीको १३ औं पूण्यतिथीको अवसरमा वृक्षरोपण कार्यक्रम
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका दिवंगन नेता प्रदीप गिरी अहिले पनि साथमै रहेको अनुभूति भइरहेको बताएका छन् ।
स्वःप्रदीप गिरीको १३ औं पूण्यतिथीको अवसरमा आयोजित श्रद्धान्जली तथा वृक्षारोपण कार्यक्रममा थापाले गिरी आफुहरुको बिचमा छैनन् भन्ने अनुभति नभएको बताएका हुन् । स्व. गिरीलाई सम्झनु भनेकै उनको विचारहरुलाई मर्न नदिएर व्यवहारमा लागु गर्नु रहेको थापाको भनाई छ ।
(प्रदिप गिरीलाई सम्झने भनेकै उनको विचारहरुलाई मर्न नदिनु हो । उजको विचार र चिन्तनलाई निरन्तर रुपमा लेख्ने पढ्ने र त्यसलाई निखार्ने हो । )
स्वःप्रदीप गिरीको १३ औं पूण्यतिथीको अवसरमा उनको सम्झनामा १०८ वटा रुख रापिएको छ । गिरीलाई बोट विरुवा र रुखको छहारी एकदमै मनपर्ने भएको हुँदा रुख रोपेको थापाले बताए ।।
क्याटेगोरी : समाचार
ट्याग : #गगन थापा, #प्रदीप गिरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्