तारकेश्वर नगरपालिका जीतपुर फेदीमा किरियापुत्री भवनको निर्माण सम्पन्न
कठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ३ जीतपुरफेदीमा नेपाली सेना उपत्यका कमाण्ड हे.क्वा. द्धरा नागरिक सैनिक सहयोग कार्यक्रम अन्तर्गत नव निर्मित किरियापुत्री भवनको निर्माण सम्पन्न गरी स्थानियहरुका लागि हस्तान्तरण गरिएको छ ।
क्माण्ड सेनापति उपरथी श्री भोज राज शर्मा ज्यूद्धरा उक्त भवनको समुद्घाटन र हस्तान्तरण गर्नु भएको छ । उक्त कार्यक्रममा नेपाली सेनाको तर्फबाट अन्य बिशिष्ट पदाधिकारीहरुको उपस्थिती सँगै नगरपालिकाको तर्फबाट भने उप मेयर सृजना बुर्लाकोटीका साथै बडा नं ३,२ का वडा अध्यक्ष र अन्य वडा सदस्यहरुले पनि उपस्थिती जनाउनु भएको थियो भने स्थानियहरुको पनि बाक्लो उपस्थिती देखिएको थियो ।
कुल लागत ६५,१४,७३८.९२ मा बनेको किरियापुत्री भवनको २०७८।०९।०१ गते निर्माण सम्झौता गरिएको भवनको २०७९ जेठ मसान्त भित्र सम्पन्न गरीसक्नु पर्ने भवनको विभिद कारण निर्माणमा ढिलाभइ हाल सम्पन्न भएको हो । नव निर्मित किरियापुत्री भवनको निर्माणले स्थानियहरु उत्साहित देखिकाछन् ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वर नगरपालिका, #तारकेश्वर नगरपालिका वडा नं. ७
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ४तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ५एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ६एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- ७यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ८नेकपाको तर्फबाट काठमाडौं क्षेत्र नं ५ , ६ र ७ मा को को ?






तपाईको कमेन्ट लेख्नुहोस्