Techie IT
शुक्रबार, वैशाख २६,२०८२

बर्दियाको सहकारी बाट ४ लाख ८३ हजार नगद चोरी


काठमाडौं । बर्दियाको एक सहकारी संस्थाबाट ४ लाख ८३ हजार रूपैयाँ चोरी भएको छ । ठाकुरबाबा नगरपालिका–५ शाहीपुरस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाबाट गए राती उक्त रकम चोरी भएको हो ।
उक्त संस्थाको सटरको ताला तोडेर नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भुरिगाउँ र प्रहरी चौकी सूर्यपटुवाबाट खटिएको प्रहरीले चोरीमा संलग्नहरुलाई खोजिरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #४ लाख ८३ हजार नगद चोरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:16 am6:43 pm +0545