Techie IT
शुक्रबार, वैशाख २६,२०८२

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ


काठमाडौं । झापामा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । ३५ वर्षीया तालामाई हस्दाको धारिलो हतियार प्रहार गरी हत्या गर्ने झापा गाउँपालिका–६ चन्द्रबस्ती बस्ने ४० वर्षीय नाइके हस्दा (सत्तार)लाई प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेका नाइकेले शुक्रबार राति धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले कचनकवल गाउँपालिका–१ बाट पक्राउ गरेको हो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:16 am6:43 pm +0545