अन्डरग्राउण्ड पार्किङमा रहेका पसलहरू हटाउदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालीकाले नक्सापास विपरीत अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरू हटाउन थालेको छ । शहरी व्यवस्थापन विभाग भवन निमार्ण इजाजत विभागबाट जमिन तल्ला, वेसमेन्टमा गाडी पार्किङ, गोदाम जस्ता प्रयोजन गर्ने गरी नक्सा स्वीकृत गरिएका भवनहरूले भवनको निर्माण सम्पन्नतापश्चात पसल, क्यानटिन, डिस्कोलगायतमा प्रयोग भइरहेको महानगरले जनाएको छ ।
महानगरले प्रयोजन विपरीतका पसल हटाउन गत साउनको पहिलो हप्ता ३५ दिने सूचना जारी गरेको थियो । सूचना बमोजिम आज बिहान वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पश्चिम दिशाबाट पसलहरू हटाउन सुरु गरिएको काठमाडौं महानगरपालिका शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालीका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्