Techie IT
शुक्रबार, वैशाख २६,२०८२

लागूऔषध सहित एक यूवक पक्राउ


 

काठमाडौं । प्रहरीले ३ सय ५० ग्राम अवैध लागूऔषध गाँजासहित एक यूवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप घर भएका १९ वर्षीय चिना तामाङ रहेका छन् ।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा महानगरपालिका–२ लाजिम्पाट खुर्सानीटारबाट उनलाई गाँजा सहित पक्राउ गरेको हो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लागूऔषध सहित एक यूवक पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545