Techie IT
शुक्रबार, वैशाख २६,२०८२

ठगीको आरोपमा ३ जना पक्राउ


काठमाडौं । ठगीको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर मध्येपुर ठिमी नगरपालिका(९ का सुरेश भन्ने २८ वर्षीयप्रदिप कर्मचार्य, मुगु खत्याड गाउँपालिका(११ घर भई काठमाडौं बुढानिलकण्ठनगरपालिका(२ बस्ने २४ वर्षीय बिशाल कार्की र मुगु खत्याड गाउँपालिका(८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ठगी गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको हो ।
उनीहरूलाई ठगी सम्बन्धि कसूरमा थप अनुसन्धान एवं कारवाहीको लागिजिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #ठगीको आरोपमा ३ जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545