चितवनमा बेवारिसे अवस्थामा सालको गोलिया फेला

चितवन । चितवनमा बेवारिसे अवस्थामा सालको गोलिया फेला परेको छ । आज अपराह्न दिउसो २ बजे कालिका नगरपालिका वडा नम्बर ६ स्थित बागलुङ टोलमा सालको ४ वटा गोलिया फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार कालिका नगरपालिका स्थित खोले सिमलको प्रहरी चौकीबाट गएको गस्ती टोलीले उक्त गोलिया फेला पारेको थियो । उक्त गोलिया प्रहरीले उदयपुर सामुदायिक वनलाई बुझाइएको जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #चितवनमा बेवारिसे अवस्थामा सालको गोलिया फेला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्