Techie IT
शुक्रबार, वैशाख २६,२०८२

बेलकोटगढीबाट भरुवा बन्दुक सहित पक्राउ


नुवाकोट । बेलकोटगढी नगरपालिका–४ पन्चासेबाट १ नाल भरुवा बन्दुक सहित एकजना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षीय सन्त बहादुर गुरुङ रहेका छन् ।
प्रहरी चौकी झिल्टुङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक लोड गरी बोकेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #बेलकोटगढीबाट भरुवा बन्दुक सहित पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545