Techie IT
शनिबार, वैशाख २७,२०८२

भक्तपुरबाट पाँच जना जुवाडें पक्राउ


भक्तपुर । भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–९ भाने चोकस्थित धन बहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा राईसहित ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

राईको टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६० हजार १ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

 


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #भक्तपुरबाट पाँच जना जुवाडें पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:15 am6:44 pm +0545