Techie IT
आईतबार, वैशाख २८,२०८२

नगदसहित ४ जुवाडे पक्राउ


काठमाडौं । सल्यानमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । बागचौर नगरपालिका– ३ रारेचौरस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ गोठीवन बस्ने ३९ वर्षीय लिलमान भण्डारीसहित ४ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
सो ठाउँमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरुलाई १८ हजार ७ सय ४५ रुपैयाँ र ४ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #नगदसहित ४ जुवाडे पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:15 am6:44 pm +0545