Techie IT
आईतबार, वैशाख २८,२०८२

सिक्री लुटपाट गरी भाग्दै गर्दा पक्राउ


काठमाडौं । प्रहरीले काठमाडौंमा सिक्री लुटपाट गरी भाग्दै गरेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं माछापोखरी बस्ने सुनसरी धरान उपमहानगरपालिका–८ घर भएका २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेका छन् ।
माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया महिलाको घाँटीमा लगाएको सिक्री तानी भागेको भन्ने खबर प्राप्त भएपछि प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले ३ थान सिक्री सहित उनलाई पक्राउ गरेको हो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #सिक्री लुटपाट गरी भाग्दै गर्दा पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:15 am6:44 pm +0545