Techie IT
आईतबार, वैशाख २८,२०८२

पुल्चोकमा एकजना व्यक्ति मृत अवस्थामा भेटिए


काठमाडौं । पुल्चोकमा एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

भारतको दार्जिलिङ घर भई ललितपुर उपमहानगरपालिका पुल्चोकमा बस्दै आएका ६२ वर्षका रामबहादुर क्षेत्री मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार सलमा झुण्डिएको अवस्थामा शव भेटिएको जानकारी दिएका छन् ।
शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिनेछ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #मृत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:15 am6:44 pm +0545