पेलोसीको ताइवान भ्रमणमा रुसले भन्यो– चिनलाई जिस्क्याईरहेको छ अमेरिका
काठमाडौं । रुसले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई रुसविरुद्ध युक्रेनको सुरक्षामा अमेरिकी समर्थनसँग तुलना गरेको छ ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पेलोसीको ताइवान भ्रमणबाट अमेरिकाले आफूले चाहे जे पनि गर्न सक्छ भन्ने देखाउन चाहेको बताएका छन् ।
रुसले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई रुसविरुद्ध युक्रेनको सुरक्षामा अमेरिकी समर्थनसँग तुलना गरेको छ ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पेलोसीको ताइवान भ्रमणबाट अमेरिकाले आफूले चाहे जे पनि गर्न सक्छ भन्ने देखाउन चाहेको बताएका छन् ।
रुसले युक्रेनमा आक्रमण गर्नुअघि चीनले रुसलाई समर्थन गर्दै नेटो विस्तारको विरोध गरेको थियो । रुसले युक्रेनमा गरेको आक्रमणलाई चीनले खुलेर समर्थन नगरे पनि त्यसको विरोध पनि गरेको छैन ।
चीनको चेतावनीको बाबजुद न्यान्सी पेलोसी सोमबार राति ताइवान पुगेकी थिइन् । चीनले यसको कडा विरोध गरेको छ। रुस बाहेक पाकिस्तानले पनि चीनलाई साथ दिएको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै एक चीन नीतिको समर्थन गरेको छ । चीनले ताइवानलाई आफ्नो हिस्सा मानेको छ । तर ताइवानले आफूलाई स्वतन्त्र देश भनाउँदै आएको छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #रुस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्