१० लाख रुपैयाँ विगो र २ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

काठमाडौं । लेनदेनको मुद्दामा १० लाख रुपैयाँ विगो र २ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगर ३ घर भइ हाल भक्तपुरको गठ्ठाघर बस्ने विपिन पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । पोखरेलविरुद्ध रामकृष्णा ताम्राकारले दिएको जोहरीमा मोरङ जिल्ला अदालतले २०७६ पुष २५ गते कैद र नगद विगोको फैसला सुनाएको थियो ।
त्यसपछि फरार रहेका पोखरेललाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार काठमाडौँको बसुन्धराबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #१० लाख रुपैयाँ विगो र २ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ, #फरार अभियुक्त पक्रा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्