तारकेश्वर नगरपालिकाको डोजर पल्टीयो

तारकेश्वर काठमाडौं । तारकेश्वर नगरपालिकाको डोजर पल्टीएको छ । सोमबोर वडा नं ३ जितपुरफेदी आठमयल सडकमा पहिरोको माटो पन्छाउने क्रममा तारकेश्वर नगरपालिकाको बा १ ग ३०१५ नम्बरको डोजर पल्टीएको हो । डोजर पल्टीदा कुनै मानबिय क्षती नभएको स्थानिय बासीको भनाई छ ।
पूर्व नगर प्रमुख रामेश्वर बोहाराले नियुक्ती गरेका कर्मचारीहरुलाई बिभिन्न दवावमा निकाल्ने योजना अनुरुप सो डोजर चालक प्रकाश श्रेष्ठले गत शुक्रबार नगरपालिकामा चावी बुझाउनुभएको थियो । तत् पश्चात नयाँ डोजर चालक अमृत बजगाँई डोजर चालकमा नियुक्ती भएका थिए ।
डोजर के कारणले पल्टीयो भन्ने बिवरण आउन बाँकी छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot, #तारकेश्वर नगरपालिकाको डोजर पल्टीयो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्