नारायणगढमा मानव अधिकार सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
चितवन । चितवन प्रहरीको मानव अधिकार सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम (बुधबार) सम्पन्न भएको छ ।

समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत
वडा प्रहरी कार्यालय नारायणगढ र सामुदायिक सेवा केन्द्र नारायणगढको संयुक्त आयोजनामा भरतपुर महानगरपालीका वडा नंम्बर ३ स्थित वडा प्रहरी कार्यालयको नागरिक सहायता कक्षमा “मानब बेचबिखन सम्बन्धि सचेतनामुलक कार्यक्रम” सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधी तथा कार्यालयमा आएका सेवाग्राहीहरुलाई वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक लेखनाथ सिग्देलले मानब आधिकार सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्