काठमाडौँमा स्कुटर र मोटरसाइकल दुर्घटना २ जनाको मृत्यु

काठमाडौँ। काठमाडौँका सानोभ¥याङ र शंखरापुरमा भएका स्कुटर र मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बिहीबार विहान २ बजे सानोभ¥याङमा बा ९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर पल्टिँदा स्कुटरको पछाडि सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चितवनका अर्जुन लोहनी रहेका छन् ।
उनको उपचारका क्रममा मनमोहन मेडिकल कलेज सीतापाइलामा मृत्यु भएको थियो । स्कुटर चालक प्रहरी नियन्त्रणमा छन् ।
त्यस्तै, शंखरापुर नगरपालिका–९ खुलालटारमा बा ५८ प ६५५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय दीपक केसीको मृत्यु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मोटरसाइकल दुर्घटना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्