Techie IT
शुक्रबार, वैशाख २६,२०८२

बुटवल लगिएकी राज्यमन्त्री विमला मुख्यमन्त्री निवासमा


काठमाडौँ। प्रेमीको श्रीमती कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई लुम्बिनीका मुख्यमन्त्रीले शरण दिएका छन् ।

मुख्यमन्त्री कुलबहादुर केसीको चर्को दवावमा मंगलबार राति नै बुटवल लगिएको उनलाई मुख्यमन्त्री केसीकै निवासमा राखिएको स्रोतले जनाएको छ ।

रातारात बुटवल पुर्याइएको उनलाई अस्वस्थ भएको भन्दै स्वास्थ्य परीक्षण गर्न लागिएको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #विमलाकुमारी खत्री वली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545