Techie IT
शुक्रबार, वैशाख २६,२०८२

ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार


ओखलढुंगा । ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।

प्रहरीले ति बालिकामाथि करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका–२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् ।

बालिकामाथि गत वैशाख २७ गते डर धम्की देखाउँदै ललाइृ फकाइ गरेर सोही नगरपालिका–११ मा सामूहिक करणी गरेका प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #ओखलढुङ्गा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:16 am6:43 pm +0545