काठमाडौं महानगर अपडेट, बालेनले ल्याए ३९ हजार ६ मत
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले ३९ हजार ६ मत पाएर अग्र स्थानमा रहेका छन् । त्यस्तै दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंह रहेकी छन्।
उनले २२ हजार ७२ मत पाएर दोस्रो स्थानमा रहेकी छन् ।
त्यस्तै एमालेका केशव स्थापितले २१ हजार ५ सय ७१ मत पाएका छन् ।
अहिलेसम्म काठमाडौंमा १२ वटा वडाको अन्तिम परिणाम आइसकेको छ । काठमाडौं महानगरपालिकामा ३२ वडा छन ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #केशव स्थापित, #बालेन शाह, #सिर्जना सिंह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्