Techie IT
सोमबार, असार ११,२०८१

भारतमा एकैदिन थप ३ लाख बढीमा कोरोना संक्रमण


जेन्सी । भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ८ हजार २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

यस्तै, उक्त अवधिमा कोरोनाको संक्रमणबाट ५ सय ११ जनाले ज्यान गुमाएका छन् भने २ लाख ३८ हजार १२७ जना संक्रमणमुक्त भएका छन् ।

 

भारतमा हालसम्म कोरोनाबाट ४ लाख ८९ हजार ४२२ जनाको मृत्यु भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या २१ लाख ८२ हजार ९६९ रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
25°
Mostly Cloudy
5:09 am7:03 pm +0545