भारतमा एकैदिन थप ३ लाख बढीमा कोरोना संक्रमण

जेन्सी । भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ८ हजार २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै, उक्त अवधिमा कोरोनाको संक्रमणबाट ५ सय ११ जनाले ज्यान गुमाएका छन् भने २ लाख ३८ हजार १२७ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा हालसम्म कोरोनाबाट ४ लाख ८९ हजार ४२२ जनाको मृत्यु भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या २१ लाख ८२ हजार ९६९ रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्