Techie IT
शुक्रबार, वैशाख २६,२०८२

टोखामा मोटरसाइकल दुर्घटना , दुई जना घाइते


टोखा काठमाडौ । मालुङ्ग टोखा सडक खण्डमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा सवार दुई जना घाइते भएका छन ।

मालुङ्गबाट भिल्लिटार तर्फ गइरहेको प्रदेश ३ – ०२ –०११ प ४९८४ नम्बरको पल्सर बाइक तिब्र गतिका कारण अनियन्त्रीत भई दुर्घटना हुँदा मोटर साइकलमा सवार टोखाका संजय डंगोल र लेखनाथ बराइली घाइते भएका छन ।

टोखा प्रहरी प्रमुख चक्र पुजाराका अनुसार घाइतेदोयको गा्रण्डी अस्पतालमा उपचार भैरहेको तथा अवस्था सामान्य रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मोटरसाइकल दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:16 am6:43 pm +0545