बालाजु प्रहरी प्रमुखमा गौतम मिश्र
काठमाडौ । महानगरीय प्रहरी बृत बालाजुमा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले गौतम मिश्रले जिम्मेवारी सम्हालेका छन ।
तालूक प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०७८।०७।२५ गतेको पत्र अनुसार तालूक जिल्ला प्रहरी कार्यालय बाराबाट मिश्रले बालाजु प्रमुखको जिम्मेवारी सम्हालेका छन ।
यस अघि प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी महानगरीय प्रहरी कार्यालय रानीपोखरी सरुवा भएका छन
क्याटेगोरी : समाचार
ट्याग : #बालाजु प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्