बालाजु प्रहरीद्धारा धर्मस्थली र चमतिमा बृक्षा रोपण
काठमाडौ । महानगरिय प्रहर िबृत बालाजुले बृक्षा रोपण गरेको छ । राष्ट्रसेवक कर्मचारीहरुको वृक्षारोपण अभियान अन्तरर्गत आज तारकेश्वरको धर्मस्थली र चमति करीडोरमा वृक्षारोपण गरेको हो ।
वृक्षारोपण कार्यक्रममा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा , बालाजु प्रहर िप्रमुख , वडा अध्यक्ष लगायतको उपस्थीती रहेको थियो ।
सोही अभियान अन्र्तगत धर्मस्थली प्रहरी चौकी प्राङ्गण र प्रहरी प्रभाग नेपालटारको प्राङ्गणमा समेत वृक्षारोपण गरिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #बालाजु प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्