अछाममा कांग्रेस र माओवादीबाट ५० भन्दा बढी युवाहरु एमालेमा प्रवेश
अछाम । अछाममा कांग्रेस र माओवादीबाट ५० भन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेका छन ।
सोमबार अछाममा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता गजेन्द्र शाहीको नेतुत्वमा कांग्रेस र माओवादी केन्द्रका ५० भन्दा बढी कांग्रेसका युवाहरु प्रवेश गरेका एमाले अछाम जिल्ला सचिव डिवी साउदले बताए ।
अछाम तुर्माखाद गाउपालिका संगठन कमिटी वडा नम्बर २ भुलु द्वारा आयोजित पार्टी प्रबेश कार्यक्रममा प्रतिनिधि सभा सदस्य यज्ञ बहादुर बोगटीले नव प्रबेशीहरुलाई स्वागत गरेका थिए ।
यसै बिच जनमतले एमालेनै सक्षम पार्टी मा प्रमाणित गरेको र देश बिकाश एमालेलेनै गर्ने हुँला आफुहरुले काँग्रेस परीत्याग गरि एमाले प्रवेश गरेको नेता गजेन्द्र शाहीले बताए ।
पछिल्लो समय बिभिन्न दलबाट एमाले प्रबेश गर्नेको लहर चलिरहेको छ ।



क्याटेगोरी : समाचार
ट्याग : #अछाम, #एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्