Techie IT
बिहीबार, वैशाख १७,२०८३

२४ घण्टामा थप ३,१०८ जनामा कोरोना ,२५ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यस्तै २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्