पछिल्लो २४ घण्टामा थप ४ हजार ९२८ जनामा कोरोनाभाइरस संक्रमण

काठमाडौँ, १६ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप ४ हजार ९२८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ३ लाख १७ हजार ५३० जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ८८८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ जना रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोनाभाइरस संक्रमण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्