मदन भण्डारी राष्ट्रिय राजमार्गको मध्यभागको रेखांकन टुंगियो, कुन कुन सडक परे त !

सीता पौडेल (अर्चना)
काठमाडौं ।मदन भण्डारी राष्ट्रिय राजमार्गको मध्यभागको रेखांकन टुंगिएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल मार्फत सो मध्यभागको रेखांकन टुंगिएको जनाएका छन् ।
परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार यस राजमार्ग रिडी -तम्घास- सिमलटारी -सौतामारे- मच्छी -बिजुवारचकचके- खुङग्री लिवाङ्ग -घर्तिगाउँ-सुखाओडार- पातीहाल्ने-थारमारे बागमारे-सितलपाटी-सल्यान खलंगा-कुभिण्डे दह-बालुवा संग्रही-बोटेचौर-भेडावारी-धुलीयाबिट-विरेन्द्रनगर ९सुर्खेत० कायम भएको छ ।
त्यस्तै रिडी-बलकोट-हंसपुर-प्यूठान- प्यूठान-सुर्खेत सडक रिडी-बलकोट-सन्धिखर्क-गच्छागैरा-रतनमारे-गोखुंगा- बागदुला -देवीस्थान -लोहारपानी -घोराही -तुल्सिपुर -पुरन्धारा -बोटेचौर सुर्खेत कायम हुने छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##मदन भण्डारी राष्ट्रिय राजमार्ग, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्