Techie IT
सोमबार, वैशाख २९,२०८२

काठमाडौँ उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा , यातायात पनि बन्द


काठमाडौँ । कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलदै गएपछि काठमाडौँ उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा लागू हुने भएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

 

सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

वैशाख १६ गतेदेखि सार्वजनिक र निजी यातायात पनि बन्द गर्ने स्रोतको भनाइ छ ।

होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #१६ गतेदेखि निषेधाज्ञा, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:14 am6:45 pm +0545